आजको विदेशी मुद्राको विनिमय दर, कुनको कति?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ २० पैसा र बिक्री दर १४३ रुपैयाँ ८४ पैसा रहेको छ। 

बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ४५ पैसा र बिक्री दर १६८ रुपैयाँ २१ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३० पैसा र बिक्री दर ३६ रुपैयाँ ४७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 132.38 132.98
EUR  (European Euro) 1 143.20 143.84
GBP  (UK Pound Sterling) 1 167.45 168.21
CHF  (Swiss Franc) 1 150.41 151.10
AUD  (Australian Dollar) 1 86.05 86.44
CAD  (Canadian Dollar) 1 97.49 97.93
SGD  (Singapore Dollar) 1 98.35 98.80
JPY  (Japanese Yen) 10 8.79 8.83
CNY  (Chinese Yuan) 1 18.39 18.47
SAR  (Saudi Arabian Riyal) 1 35.30 35.46
QAR  (Qatari Riyal) 1 36.30 36.47
THB  (Thai Baht) 1 3.67 3.69
AED  (UAE Dirham) 1 36.04 36.21
MYR  (Malaysian Ringgit) 1 27.76 27.88
KRW  (South Korean Won) 100 9.91 9.96
SEK  (Swedish Kroner) 1 12.78 12.84
DKK  (Danish Kroner) 1 19.21 19.30
HKD  (Hong Kong Dollar) 1 16.91 16.99
KWD  (Kuwaity Dinar) 1 430.18 432.13
BHD  (Bahrain Dinar) 1 351.16 352.75