चालु आर्थिक वर्ष २०८०/८१ मा राजस्व छली गर्ने ४५ प्रतिवादी विरुद्ध १ अर्ब ६२ करोड रुपैयाँ बराबर बिगो दाबी गरेर मुद्दा दायर

चालु आर्थिक वर्ष २०८०/८१ मा राजस्व छली गर्ने ४५ प्रतिवादी विरुद्ध १ अर्ब ६२ करोड रुपैयाँ बराबर बिगो दाबी गरेर मुद्दा दायर गरेको छ। राजस्व अनुसन्धान विभागले ४५ मुद्दा विदेशी विनियम अपचलनका ९७ करोड १८ लाख रुपैयाँ बिगो दाबी गरेको छ। विदेशी विनिमय अपलचमा ८३ जना प्रतिवादी रहेका छन्। विभिन्न प्रकृतिका राजस्व छलीका घटनाहरु रहेका छन्। डिडिटल करेन्सी, क्रिप्टो करेन्सी, हुण्डी कारोबार गरी राजस्व छली गरेको पाइएको विभागले जनाएको छ।