काठमाडौ । दुई लाख घुससहित पक्राउ परेका मालपोत कार्यालय , धुलिखेलका खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारी भ्रष्टाचार मुद्दामा विशेष अदालतको फैसलाबाट दोषी ठहर भएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई पक्राउ गरि मुद्दा दायर गरेको थियोे ।
प्रतिक्रिया