निवर्तमान सभापति देउवाले अझै गगनलाई पार्टी सभापतिको रूपमा स्वीकार गर्न सकेको छैनन । उसले चलाउने सामाजिक संजालहरु फेसबुक र एक्सको एकाउन्टमा सभापतिको हैसियत हटाएका छैनन्।
प्रतिक्रिया