images

दिपक भट्ट अध्यागमनको कालोसूचीमा पासपोर्ट रोक्का

काठमाण्डौं। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको सिफारिसमा अध्यागमन विभागले व्यवासायी दिपक भट्टलाई कालोसूचीमा राखेको छ। र उनको राहदानी (पासपोर्ट ) रोक्का गरिएको छ।

बुधबार १८ चैत २०८२ ०५:१७ PM मा प्रकाशित

प्रतिक्रिया