काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका अधिकृत इन्द्र न्यौपानेसहित ३ कर्मचारी घुससहित पक्राउ परेका छन् ।
आयोगले सोमबार भन्सारको वैदेशिक हुलाक भन्सार शाखाका अधिकृत न्यौपाने हुलाक सेवा विभाग गोश्र्वारा कार्यालय निकासी शाखामा कार्यरत नासु छविप्रसाद रिजाल र कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनीलाई दुई लाख ६८ हजार २८८ रुपैयाँ र २३ थान मोबाइलसहित नियन्त्रणमा लिएको हो ।
प्रतिक्रिया