images

बजारमा ग्यास अभाव उपभोक्ता मारमा

काठमाडौ । दुई  सातादेखि बजारमा ग्यास अभाव देखिएको छ। बजारमा विशेष गरी नेपाल ग्यासको अभाव चरम रूपमा देखिएको छ। भारतबाट समयमै ग्यास ढुवानी भएर नेपाल नआउँदा ग्यासको चर्को अभावको सामना उपभोक्ताले गर्नुपरेको छ।

मङ्गलबार २१ माघ २०८२ ०१:१७ PM मा प्रकाशित

प्रतिक्रिया