काठमाडौं ।आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली सेना बुधवारबाट फिल्डमा तैनाथ हुने भएको छ। निर्वाचन अवधिभर सुरक्षाका लागि ठीक एक महिनाअघिबाटै देशभर सेना परिचालन गर्न लागिएको हो ।
प्रतिक्रिया