images

कमलामाई नगरपालिकाका मेयरको घरमा अख्तियारको छापा

काठमाण्डौँ । सिन्धुलीको कमलामाई नगरपालिकाका मेयर उपेन्द्र पोखरेलको घरमा अख्तियारले छापा मारेको छ।अख्तियारको शाखा कार्यालय बर्दिबासबाट खटिएको टोलीले सिन्धुलीमाढीस्थित पोखरेलको घरमा गएर सोमबार छापा मारेको हो।

बुधबार २२ माघ २०८२ ११:५६ AM मा प्रकाशित

प्रतिक्रिया