images

निर्वाचनलाई लक्षित गरी तीन दिन सार्वजनिक बिदा

२० फागुन , काठमाण्डौं । सरकारले फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै २०,२१ र  २२ गते तीन दिन सार्वजनिक बिदा दिएको छ। 

बुधबार २० फागुन २०८२ ०९:४७ AM मा प्रकाशित

प्रतिक्रिया