मोरङमा शौचालय गएकी बालिकाको निर्मम तरिकाले हत्या

मोरङ जिल्लाको पथरीशनिश्र्वरेमा शौचालय गएकी एक बालिकाको सोमबार राति निर्मम तरिकाले हत्या भएको छ। मोरङ प्रहरीका अनुसार खोटाङको ऎसेलुखर्क गाउँपालिका - ६ सल्ले घर भएकी वर्ष  १५ ज्ञानमति थुलुङ राइको हत्या भएको हो ।