images

बैतडी जन्ती बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुग्यो

बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ। जिल्लाको पुर्चोडी नगरपालिका ७ भौनीबाट बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्किदै गरेको पवनदुत यातायातको सुपप्र ०२००१ ख १११९ नम्बरको बस बडगाउँ घुम्तीमा बिहीबार दुर्घटना भएको हो।

शुक्रबार​ २४ माघ २०८२ ०७:४२ AM मा प्रकाशित

प्रतिक्रिया