समीक्षा अधिकारीको एक दिनमै ७ वटा गीत रेकर्ड

काठमाडौं - झण्डै एक वर्षको विश्राम र केही समयअघिको अष्ट्रेलिया भ्रमणपछि गायनमा फर्किएकी गायिका समीक्षा अधिकारीले एकै दिन सातवटा गीत रेकर्ड गरेकी छन् ।

समिक्षाले एकै दिन सातवटा गीत रेकर्ड गरेको आफैंले फेसबुकमा सोमबार लेखेर जानकारी दिएकी हुन् ।