images

प्रदीप अधिकारीलाई थुनामा पठाउने विशेषको आदेश सर्वोच्चबाट सदर

काठमाडौंं । भक्तपुरको नलिन्चोक हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको आरोपमा दायर मुद्दामा विशेष अदालतले मंसिर २१ गते प्रदीपलाई थुनामा पठाउने आदेश गरेको थियोे । उक्त आदेशविरुद्ध अधिकारी सर्वोच्च पुगेका थिए 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ बिगो माग गर्दै तत्कालीन महानिर्देशक अधिकारीसहित ६ जना र एउटा कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

 

शनिबार २५ माघ २०८२ ०७:४७ AM मा प्रकाशित

प्रतिक्रिया