images

स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक मिश्रासहितको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै

माघ २५ स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डा.संगिता कौशल मिश्रासहितको भ्रष्टाचार मुद्दाको विशेष अदालतमा आज सुनुवाइका लागि पेसी तोकिएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ कात्तिक २ गते स्वास्थ्य सेवा विभागको मेमोग्राफी मेसिन खरिद प्रक्रियामा गैरकानुनी अनियमितता गरी भ्रष्टाचार गरेको भन्दै मिश्रासहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियोे ।

आइतबार​ २६ माघ २०८२ १२:५२ PM मा प्रकाशित

प्रतिक्रिया