images

प्रतिनीधिसभा परिणाम

काठमाण्डौं। फागुन २३ गते सम्पन्न निर्वाचनको मत परिणाम रास्वपा विजयी  संख्या १०८ अग्रत १७ समानुपातिक मत : १३,८८,४२१ नेपाली काङ्ग्रेस विजयी १५ अग्रत २ समानुपातिक मत : ४,७१, ३५५ नेकपा एमाले विजयी ७ अग्रत ३ समानुपातिक मत : ३,८०,९३२ नेपाली कम्युनिष्ट पार्टी विजयी   ६ अग्रत १ समानुपातिक मत : १,८२,८३४ प्राप्त गरेको छ।                     यसै गरी श्रम संस्कृति पार्टी विजय १ अग्रता २ समानुपातिक मत: ५६,६०३ अन्य विजयी २ अग्रता ०  समानुपातिक मत : १,०१,२२४ निर्वाचन विहान १०,३० बजे सम्मको मत परिणाम निर्वाचन आयोगले सार्वजनिक गरेको छ। 

आइतबार​ २४ फागुन २०८२ १०:४७ AM मा प्रकाशित

प्रतिक्रिया