धनुषाको औरहीमा अस्पताल निर्माणकार्यमा भ्रष्टाचारसम्बन्धी आठ महीनाअघि अख्तियारले दायर मुद्दामा विशेष अदालतले सफाईको फैसला सुनाएको छ । सोमबार विशेषले हानीनोक्सानीको मुद्दामा मधेस प्रदेश सभा सदस्यसमेत १७ जना सबै प्रतिवादीलाई सफाइ दिने फैसला गरेको हो।
प्रतिक्रिया