काठमाण्डौँबाट ओखलढुंगातर्फ आँउदै गरेको प्रदेश ०३-०१-००५ ख १९७५ नम्बरको अरनिको यातायातको बस मंगलबार बिहान ११ बजे सडकबाट तामाकोसी नदीमा खसेको हो।
रामेछापको मन्थली नगरपालिका - ६ भलुवाजोरस्थित त्रिबेणी नजिकै पर्ने लिलौटी क्षेत्रमा बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ९ जना पुगेको छ।
प्रतिक्रिया