काठमाडौ । माघ २८ महिलालाई बलात्कार गरेको आरोपमा चितवन स्थित इलाका प्रहरी कार्यालय खैरहनीमा कार्यरत प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरी हिरासतमा राखिएको छ।
प्रतिक्रिया