images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रभित्र निषेधाज्ञा जारी

काठमाडौ माघ २९  जिल्ला प्रशासन कार्यालय काठमाण्डौँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।

बिहीबार ३० माघ २०८२ ०९:५५ AM मा प्रकाशित

प्रतिक्रिया