२२ जना डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौँ - नेपाल प्रहरीका २२ जना नायव उपरीक्षक डीएसपीलाई प्रहरी उपरीक्षक एसपी पदमा बढुवा सिफारिस गरिएको छ ।

गृह मन्त्रालय बढुवा समितिको शुक्रबार बसेको बैठकले २२ डिएसपीलाई एसपी पदमा बढुवाका लागि सिफारिस गरेको हो ।