images

बालेन्द्र नेतृत्वमा सरकार : १८ मन्त्रालय , दलगत ट्रेड युनियन खारेज गर्ने

राष्ट्रीय स्वतन्त्र पार्टीले वरिष्ठ नेता बालेन्द्र शाह नेतृवमा सरकार बनेपछि मन्त्रालयको संख्या घटाउन र सरकारी सेवाका कर्मचारिले ट्रेड युनियनका नाममा दलनिकटका संघसंगठन खारेज गर्न गृहकार्य  सुरु गरेको छ।

शनिबार ३० फागुन २०८२ ०८:५३ AM मा प्रकाशित

प्रतिक्रिया