नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ ६१ जनालाई प्रहरी निरीक्षक पदमा बढुवाका लागि सिफारिस गरिएको छ । २०८१ साल चैत ३१ गते बसेको बढुवा समितिको बैठक अनुसार यो निर्णय गरिएको हो ।
प्रहरी वरिष्ठ नायब निरीक्षकहरूलाई सोही समूहतर्फको प्रहरी निरीक्षक पदमा बढुवाका लाग गरिएको सिफारिस सूची प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम (४) अनुसार गरिएको जानकारी दिइएको छ ।