सरकारले गर्यो एकैपटक ७२ जना सहसचिवहरूको सरुवा, को कहाँ पुगे हेर्नुहोस्

सरकारले एकैपटक ७२ जना सहसचिवहरूको सरुवा गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको यो निर्णय बुधबार सामान्य, प्रशासन मन्त्रालयले सार्वजनिक गरेको हो ।

विभिन्न मन्त्रालय, आयोग, जिल्ला प्रशासन कार्यालय, प्रदेशका मन्त्रालय लगायतमा कार्यरत सहसचिवहरूको सरुवा भएको हो ।

को कहाँ ?