काठमाण्डौं चैत ३ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिने र दिने दुवैजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका प्रमुख पुष्प वादी र सब- इन्जिनियर मोहन शाहविरुद्ध करार अवधि थप्ने प्रयोजनका लागि घुस / रिसवतसम्बन्धी कसुरमा आज मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
प्रतिक्रिया