आजको विदेशी मुद्राको विनिमय दर, कुनको कति?

नेपाल राष्ट्र बैङ्कले सोमबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४० रुपैयाँ ३९ पैसा कायम भएको छ । 

अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ९६  पैसा र बिक्रीदर ९१ रुपैयाँ ३५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ १५ पैसा र बिक्रीदर १०१ रुपैयाँ ५९ पैसा कायम गरिएको छ ।  त्यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १६४ रुपैयाँ २३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८९ रुपैयाँ ४५ पैसा र बिक्रीदर १९० रुपैयाँ २६ पैसा निर्धारण गरिएको छ । 

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ । 

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 139.79 140.39
EUR  (European Euro) 1 163.53 164.23
GBP  (UK Pound Sterling) 1 189.45 190.26
CHF  (Swiss Franc) 1 173.34 174.08
AUD  (Australian Dollar) 1 90.96 91.35
CAD  (Canadian Dollar) 1 101.15 101.59
SGD  (Singapore Dollar) 1 108.94 109.41
JPY  (Japanese Yen) 10 9.50 9.54
CNY  (Chinese Yuan) 1 19.46 19.55
SAR  (Saudi Arabian Riyal) 1 37.25 37.41
QAR  (Qatari Riyal) 1 38.36 38.52
THB  (Thai Baht) 1 4.31 4.33
AED  (UAE Dirham) 1 38.06 38.22
MYR  (Malaysian Ringgit) 1 33.18 33.32
KRW  (South Korean Won) 100 10.06 10.11
SEK  (Swedish Kroner) 1 14.62 14.69
DKK  (Danish Kroner) 1 21.92 22.02
HKD  (Hong Kong Dollar) 1 17.86 17.94
KWD  (Kuwaity Dinar) 1 457.67 459.63
BHD  (Bahrain Dinar) 1 370.78 372.37
OMR  (Omani Rial) 1 363.56 365.12