काठमाडौं माघ- ५ आजदेखि सर्प वर्ष पुरागरी घोडा वर्ष प्रवेश हुन्छ। मुसा, गाई, बाघ, खरायो, ड्रागन मेघ, सर्पा, घोडा , भेडा, बाँदर , चरा, कुकुर र सुँगुर गरि १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ।
प्रतिक्रिया