काठमाडौँ । नेपालमा प्रत्येक वर्ष आजको दिन फागुन ७ गते प्रजातन्त्र दिवस भब्य रूपमा मनाइने गरिन्छ । विक्रम संवत् २००७ सालमा १०४ वर्ष लामो निरंकुश राणाशासनको अन्त गरि प्रजातन्त्र स्थापन भएको दिनको सम्झनामा यो दिवस मनाइन्छ ।
प्रतिक्रिया