images

जग्गा हिनामिना प्रकरण :माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा आज सुनुवाइ हुँदै

काठमाण्डौ। पतन्जली योगपीठ तथा आयुर्वेदिक कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालसहितको भ्रष्टाचार मुद्दा सुनुवाइको लागि विषेश अदालतका  न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको संयुक्त इजलासमा आज पेसी तोकिएको छ।

बिहीबार ५ चैत २०८२ ११:४८ AM मा प्रकाशित

प्रतिक्रिया