काठमाण्डौं । अभिनेता राजेश हमालको नाममा भ्रष्टाचार गरेको आरोपमा अछामको ढकारी गाउँपालिकाका ४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउद, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण शाह , लेखापाल विमल साउद र रामजी लम्सालविरुद्ध सार्वजनिक सम्पत्ति दुरुपयोग गरी १२ लाख ७७ हजार २५० रुपैयाँ भ्रष्टाचार गरेको आरोप छ ।
प्रतिक्रिया