आदिपुरुषको प्रदर्शन नेपालभरी नै रोक्ने

काठमाडौँ - आदिपुरुष फिल्मको प्रदर्शन नेपालभरी नै रोकिने भएको छ। 

 

फिल्म वितरक कम्पनी ब्यांकटेस फिल्म्सले आदिपुरुषको प्रदर्शन सोमबारदेखि देशैभरी रोक्ने निर्णय गरेको हो।