आजको विदेशी मुद्राको विनिमय दर, कुनको कति?

नेपाल राष्ट्र बैङ्कले मङ्गलबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४० रुपैयाँ ०७ पैसा कायम भएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ८३  पैसा र बिक्रीदर ९१ रुपैयाँ २२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ११ पैसा र बिक्रीदर १०१ रुपैयाँ ५५ पैसा कायम गरिएको छ । 

त्यस्तै युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८९ रुपैयाँ ७१ पैसा निर्धारण गरिएको छ ।  राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ । 

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 139.47 140.07
EUR  (European Euro) 1 162.99 163.69
GBP  (UK Pound Sterling) 1 188.90 189.71
CHF  (Swiss Franc) 1 172.89 173.63
AUD  (Australian Dollar) 1 90.83 91.22
CAD  (Canadian Dollar) 1 101.11 101.55
SGD  (Singapore Dollar) 1 108.76 109.23
JPY  (Japanese Yen) 10 9.46 9.50
CNY  (Chinese Yuan) 1 19.43 19.51
SAR  (Saudi Arabian Riyal) 1 37.17 37.33
QAR  (Qatari Riyal) 1 38.26 38.43
THB  (Thai Baht) 1 4.30 4.32
AED  (UAE Dirham) 1 37.97 38.14
MYR  (Malaysian Ringgit) 1 33.03 33.17
KRW  (South Korean Won) 100 10.07 10.11
SEK  (Swedish Kroner) 1 14.60 14.66
DKK  (Danish Kroner) 1 21.84 21.93
HKD  (Hong Kong Dollar) 1 17.84 17.92
KWD  (Kuwaity Dinar) 1 456.50 458.46
BHD  (Bahrain Dinar) 1 369.94 371.53
OMR  (Omani Rial) 1 362.26 363.81