आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने भएपछि नेपाली काङ्ग्रेसका पुर्व सभापति पुर्वप्रधानमन्त्री शेरबहादुर देउवाको ३४ वर्षे राजनीतिक यात्रामा पुर्णबिराम लागेकोछ।देउवा ४८ साल यताका सबै निर्वाचनमा डडेलधुरा जिल्लाबाट निर्वाचित हुँदै ५ पटक प्रधानमन्त्री बन्ने अबसर पाएका थिए ।
प्रतिक्रिया