images

मानव अधिकारको गम्भीर उल्लंघन ओली,लेखक , प्रधानसेनापतिसहितका पदाधिकारीलाई कारबाही सिफारिस

काठमाण्डौं। २३ भदौको जेन - जी आन्दोलनमा राज्यबाट मानव अधिकारको गम्भीर उल्लंघन भएको निष्कर्षसहित राष्ट्रिय मानव अधिकार आयोगले  तत्कालीन प्रधानमन्त्री केपी ओली , गृहमन्त्री रमेश लेखक प्रधानसेनापति अशोकराज सिग्देललगाएतका राष्ट्रिय सुरक्षा परिषदका पदाधिकारीहरुलाई कारबाहीको सिफारिस गरेको छ।

आयोगले ६ महिना लामो छानबिनपछि व्यक्ति तोकेरै कारबाही गर्न सिफारिस गरेको हो। यसअघि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले समेत उनिहरुलाई कारबाहीको दायरामा ल्याउन सिफारिस गरेको थियोे ।

शनिबार ७ चैत २०८२ ०२:५० PM मा प्रकाशित

प्रतिक्रिया