काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थल निर्माणमा पूर्व सचिवसहित २१ जनाविरुद्ध मुद्दा दायर गरेको छ।
संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव केदारबहादुर अधिकारी , नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशकहरु संजिव गौतम , राजन पोख्रेल ,प्रदीप अधिकारी समेत २१ जना ठेकेदार कम्पनी चाइना ( China camc ) इन्जिनियरिङ कम्पनी समेतलाई मुद्दा दायर गरेको हो।
प्रतिक्रिया