पाल्पामा टिप्पर दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ। मृत्यु हुनेमा
अर्घाखाँची सितगंगा नगरपालिका , ४ सिद्दाराका २६ वर्षीय चिन्ताबहादुर सुनार , चालक सोही स्थानका २६ वर्षीय सुनिल बि.क. , रुपन्देही देवदह नगरपालिका , २ खैरेनीका सुनिल नेपाली र पाल्पा तानसेन नगरपालिका , १० का राजन चिदी रहेका छन् ।
प्रतिक्रिया