images

प्रसाईको बन्दी प्रत्यक्षीकरण निवेदनमा सक्कल फाइल झिकाउने आदेश

काठमाण्डौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईको बन्दी प्रत्येक्षीकरण निवेदनमा सर्वोच्च अदालतले निर्वाचन आयोगको निर्णयको फाइल झिकाउने आदेश दिएको छ।

न्यायाधीशहरु नहकुल सुवेदी र मेघराज पोखरेलको इजलासले फागुन ४ मा जिल्ला प्रहरी परिसर  काठमाडौंलाई पठाएको पत्रको सक्कल फाइल मगाउन आदेश दिएको हो।

सोमबार ११ फागुन २०८२ ०३:५४ PM मा प्रकाशित

प्रतिक्रिया