काठमाण्डौं। वल्डलिंकले फिक्स ब्रोडब्यान्ड सेवा शुल्कको ५० प्रतिशतसम्म छुट हुने ऎनको व्यवस्थाविपरीत सम्पूर्ण बिलकै ५० प्रतिशत रकममा दूरसञ्चार सेवा शुल्क टिएससी लिएर सात अर्ब ३६ करोड करछली मुद्दामा राजस्व अनुसन्धान विभागले छानबिन गरि मुद्दा दायरको प्रक्रिया अघि बढाएको थियोे ।
जिम्मेवारीबाट बिदा हुन एक साता पनि बाँकी नरहँदा महान्यायाधिवक्ता सबिता भण्डारीले आइतबार मुद्दा नचलाउने निर्णय गरेको छ ।
प्रतिक्रिया