images

लुम्बिनीका कारागारबाट फरार अधिकांश कैदीबन्दी फर्किए

गत  भदौमा भएको जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशका विभिन्न कारागार गृहबाट फरार रहेका कैदीबन्दीहरू मध्य अधिकांश फर्किसके पनि पाँचसय बढी कैदी बेपत्ता अवस्थामै छन् ।

विभिन्न मुद्दामा कैद सजाय भोग्दै आएका कैदीबन्दीहरु यसाघिनै फिर्ता भएका थिए ।

मङ्गलबार १० चैत २०८२ ११:५३ AM मा प्रकाशित

प्रतिक्रिया