काठमाण्डौं । प्रतिनिधिसभाका नव - निर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले सांसदहरूलाई सिंहदरबारमा शपथ ग्रहण दिलाएका हुन् ।
प्रतिक्रिया