images

डोजरले हिंउँ पन्छाएर नाग्म - गमगडी सडक खुलायो

काठमाडौं । नाग्म- गमगडी सडक खण्डको सातमाड क्षेत्रमा करिब डेढ फिट भन्दा धेरै हिउँ जमेर  साना ठुला सवारीसाधन आवतजावतमा कठिनाइ भएपछि झण्डै तिन किलोमिटर जमेको हिउँ डोजरले हटाएपछि सवारी आवतजावत खुलेको छ।

मङ्गलबार १४ माघ २०८२ ११:१९ AM मा प्रकाशित

प्रतिक्रिया