images

बीबीसीको रिपोर्ट : नेपाल प्रहरीको पिटर वानको आदेश , त्यसपछी नरसंहार

काठमाडौं । सुशासनको अभाव , भ्रष्टाचार र राजनीतिक अस्थिरताबाट आजित नेपाली युवाहरुले गरेको शान्तिपूर्ण प्रदर्शनमा राज्यले दमन गरेको विषयमा बीबीसीले एक विस्तृत अनुसन्धानात्मक रिपोर्ट सार्वजनिक गरेको छ।               सन२०२५ सेक्टेम्बर ८ र ९ काठमाण्डौँमा भएको जेनजी आन्दोलनको क्रममा प्रहरीले चलाएको गोलीबाट १९ जना युवाको ज्यान गएको थियो।स्थिति नियन्त्रण गर्न नसकिएपछि दिउँसो १२:४० बजे प्रहरीको रेडियो संन्चार पिटर वानमार्फत गोली चलाउने आदेश दिएको थियो।

 

शुक्रबार​ १५ फागुन २०८२ ०१:५० PM मा प्रकाशित

प्रतिक्रिया