युटुवको पहिलो र दोस्रो नम्बरमा के-के छन् ? {लिंकसहित हेर्नुहोस्}

काठमाण्डौँ - सुशान्त केसिको नयाँ गित सारङ्गी युटुवको पहिलो नम्बरमा आउन सफल भएको छ । पछिल्लो समय टिकटकमा समेत यो गितको क्लिप निकै लोकप्रिय छ । गितका रचनाकार तथा गायक सुशान्त केसिका अरु गितहरु पनि निकै चर्चामा छन् । यो गितमा अहिलसम्म २२ लाख भन्दा धेरैले हेरिसकेका छन् । 

link: https://youtu.be/Sh8ZYHnb86c

यस्तै दोस्रो नम्बरमा अनमोल केसि निर्देशित फिल्म ए मेरो हजुर ४ रहेको छ । 

film link:https://youtu.be/zOuQfyvw4mM