उदयपुरका त्रियुगा नगरपालिकाका पूर्वमेयर बलदेव चौधरीविरुद्ध मुद्दा दर्ता, मेयर हुँदा भ्रष्टाचार गरेको अभियोग

उदयपुरका त्रियुगा नगरपालिकाका पूर्वमेयर बलदेव चौधरीवरुद्ध भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा दर्ता भएको छ । उदयपुरका त्रियुगा नगरपालिकाका पूर्वमेयर चौधरीसहित तत्कालीन प्रशासकीय अधिकृतले ढुंगा गिटी उत्खनन गर्न दिने क्रममा राजश्व चुहावट गरी ठेक्का लगाएकोमा मुद्दा दर्ता गरेको हो ।

अभियाेग पत्र