काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्वास्थ्य उपकरण खरिद गर्दा सात करोड ३१ लाख ८२ हजार ९८५ रुपैयाँ अनियमितता गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले स्वास्थ्य प्रतिष्ठानकी तत्कालीन उपकुलपति डा संगीता सिंह भण्डारीसहित २० जनाविरुद्द विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
प्रतिक्रिया