काठमाडौं । नेपाली काङ्ग्रेसका निवर्तमान सांसदहरुले सर्वोच्चका प्रधानन्यायाधिश प्रकाशमान सिंह राउतसँग भेट गरेर संसद पुन: स्थापनको रिटलाई पेसीमा चढाउन आग्रह गर्ने कार्यक्रमलाइ स्थगित गरेको छ।
प्रतिक्रिया