images

पूर्वप्रधानमन्त्री देउवा , ओली र दाहालविरुद्ध सम्पत्ति शुद्धीकरणको अनुसन्धान हुने

काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा , केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा पूर्वमन्त्रीहरु आरजु राणा देउवा र दिपक खड्काविरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा विस्तृत अनुसन्धान अघि बढाएको छ। अनुसन्धानका लागि पूर्वमन्त्री खड्का आइतबार पक्राउ परेका छन् ।

सोमबार १६ चैत २०८२ १०:४१ AM मा प्रकाशित

प्रतिक्रिया