images

एन्टी करप्सन नेपाल

images

समाजवादी मोर्चा सातै प्रदेशमा विस्तार हुने 

आइतबार​ ३१ असार २०८० ०१:३७ PM

काठमाडौँ - चार राजनीतिक दल मिलेर बनेको समाजवादी मोर्चालाई व्यवस्थित गर्न कार्यविधि पास भएको छ । मोर्चाको बैठकले मोर्चाको सञ्चालनलाई व्यवस्थित गर्न कार्यविधि...

images

संघीय सांसदहरुलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन संसद् सचिवालयको आग्रह 

आइतबार​ ३१ असार २०८० १२:४९ PM

 काठमाडौँ - संघीय संसद्‌ सचिवालयले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्य सांसदहरुलाई सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ । आर्थिक वर्ष २०७९र०८ समाप...

images

सहकारी पीडितद्धारा आन्दोलन, केही पीडित प्रहरीको नियन्त्रणमा

आइतबार​ ३१ असार २०८० १२:३७ PM

काठमाडौँ - आइतबार बिहान माइतीघरमा सहकारी पीडितहरुले आन्दोलनका गरिएको छ । अन्दोलनको क्रममा सडकमा अवरोध पु¥याएको भन्दै प्रहरीले केही पीडितहर...

images

भारतबाट पेट्रोलको मूल्य घटेर आयो, प्रतिलिटर मुल्य कति ? 

आइतबार​ ३१ असार २०८० १२:२९ PM

 काठमाण्डौँ -  भारतले पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची बढाएको छ । इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्य सूचीमा पेट्रोलको मूल्...

images

बैंक तथा वित्तिय संस्थाहरुले साउनमा कति घटाउँदैछन् ब्याजदर ?

आइतबार​ ३१ असार २०८० १२:०० PM

काठमाडौँ - साउनमा अधिकांश वाणिज्य बैंकहरुले ब्याजदर घटाउने भएका छन् । सोमबारदेखि लागू हुने गरी बैंकहरुले आइतबार सार्वजनिक गरेको ब्याजदरमा अधिक...

images

आईएमई लाइफ इन्सुरेन्सको आइपिओ बाँडफाँट, ९ लाख ६० हजारले पाए सेयर 

आइतबार​ ३१ असार २०८० ११:४० AM

काठमाडौँ - आईएमई लाइफ इन्सुरेन्सको आइपिओ शनिबार बाँडफाँट भएको छ । बाँडफाँटमा गोलाप्रथामार्फत ९ लाख ६० हजार जना सर्वसाधारण आवेदकहरूले सेयर प्राप्त गरेका छन् ।...

images

मनसुनजन्य विपद्को सामना गर्न सशस्त्र प्रहरी तैनाथ 

आइतबार​ ३१ असार २०८० ११:३७ AM

 काठमाडौँ - सशस्त्र प्रहरी बल नेपालले बर्षायाममा हुनसक्ने सम्भावित मनसुनजन्य क्षति न्यूनिकरण र उद्धारका लागि जनशक्ति तथा उपकरण तयारी हालतमा राखेको...

images

सुनको मूल्य घट्यो, तोलाको कतिमा हुँदेछ कारोवार ?

आइतबार​ ३१ असार २०८० ११:३३ AM

 काठमाडौँ - नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार सुनको मूल्य प्रति तोला १ लाख १२ हजार २ सय रुपैयाँ कायम भएको छ । शुक्रबार प्रत...