images

एन्टी करप्सन नेपाल

images

छोराले आमाको टाउँकोमा धारिलो हतियार प्रहार गरी हत्या !

बिहीबार १४ असार २०८० ०८:०० AM

परासी - नवलपरासीको सुनवलमा छोराले आमाको टाउँकोमा धारिलो हतियार प्रयोग गरी हत्या गरेका छन् । गय राति सुनवल–१३ बिचैपुरमा २५ वर्षिय शिवकुमा...

images

आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सार्वजनिक

बिहीबार १४ असार २०८० ०७:४७ AM

 काठमाडौँ - आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९्/८० को साउनदेखि पुससम्मको तथ्याङ्कमा आधारित अर...

images

जननेता मदन भण्डारीको ७२औँ जन्म जयन्ती मनाइँदै

बिहीबार १४ असार २०८० ०७:२९ AM

काठमाडौँ - जननेता मदनकुमार भण्डारीको ७२औँ जन्मजयन्ती आज मनाइँदैछ । तत्कालीन नेकपा ९एमाले०का महासचिव भण्डारीको जन्म जयन्तीको अवसरमा देशभर विभिन्न कार्यक्...

images

बकर इद आज मनाइँदै, आज सार्वजनिक बिदा

बिहीबार १४ असार २०८० ०६:४२ AM

काठमाडौँ - मुस्लिम समुदायको दोस्रो ठूलो पर्व बकर इद मुस्लिम धर्मावलम्बीले आज एकै ठाउँमा बसी नमाज पढेर चौपायालाई कुर्वानी अर्थात् बलि दिई मनाउँदैछन् ।...

images

आजको मौसम : देशभर वर्षाको सम्भावना 

बिहीबार १४ असार २०८० ०६:३६ AM

 काठमाडौँ - हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली...

images

पाकिस्तानको एक घरमा आक्रमण, नौ जनाको मृत्यु

बिहीबार १४ असार २०८० ०६:३२ AM

काठमाण्डौँ - पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको एक घरमा बुधबार सशस्त्र समूहले आक्रमण गर्दा कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै अन्य दुई...

images

आज हरिशयनी एकादशी, घरघरमा तुलसी रोपी मनाइँदै

बिहीबार १४ असार २०८० ०६:२९ AM

 काठमाडौँ - असार शुक्ल पक्षको एकादशीलाई हरिशयनी एकादशी भनिन्छ । यस एकादशीका दिन घरघरमा तुलसीको विरुवा सारी चार महिनासम्म विशेष पूजा सुरु गरिन्छ ।

images

'बकर इद पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव कायम गर्न सहयोग पुग्छ' : राष्ट्रपति पौडेल

बिहीबार १४ असार २०८० ०६:२१ AM

काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक संस्कृति, परम्परा, रीतिरिवाज, जातजाति र वेशभूषाको विविधता रहेको हाम्रो मुलुकमा इद–उल–अज्हा ब...