नेपाल आयल निगमले माग्यो विभिन्न पदमा कर्मचारी - सूचनासहित

नेपाल आयल निगमले विभिन्न रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । खुला प्रतियोगितात्मक लिखित परीक्षाबाट पदपूर्ति गरिनेछ । इच्छुक योग्य नेपाली नागरिकले अनलाइनबाट आवेदन दिनु पर्नेछ। सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र र  दोब्बर दस्तुर तिरेर थप सात दिनभित्र दरखास्त फाराम पेस गर्न सकिनेछ ।

ss-1701396920.jpg